यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौँ । सरकारले हिजाे (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा हिजाे दिउँसो बसेको बैठकले गरेका ११ वटा निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

यस्ता छन् निर्णयरहरू :-