राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्।

राष्ट्रपति कार्यालयले अर्यालले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। 

उनले कात्तिक ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।