विप्लवले निर्वाचन आयाेगमा पार्टी दर्ता गर्दै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएको छ

दल दर्ताका लागि पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा पौने १ बजे दल दर्ताका लागि आयोगमा जान लागेका हुन् ।