काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेको हो।
यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया