प्रधानमन्त्री कार्कीले बोलाईन मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।