कञ्चनपुर । लालझाडी गाउँपालिका–३ डुङ्गा बस्ने शंकर सिह खत्रीको गोठमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया