काठमाडौ। इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई दुबईबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । यसरी ल्याईनेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज र रोमन कार्की रहेका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए धने रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।
प्रतिक्रिया