चक्रपथ क्षेत्रमा बिहानैबाट कर्फ्यु

काठमाडौं । काठमाडौ जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।