काठमाडौं। उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति एक्यवद्धता जनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।
मधेश प्रदेश अध्यक्ष एवं पुर्व मन्त्री जितेन्द्र सोनल, रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्।
प्रतिक्रिया