संसदीय समितिमा ‘कुलिङ अफ पिरियड’ बारे छलफल हुदैँ

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान १०ः०० बस्नेछ ।