हेटौँडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका रहेकाे छ । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएपछि बानियाँले मुख्यमन्त्रीमा हिजाे दाबी पेश गरेका थिए ।
प्रतिक्रिया