एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ ।

आज अपराह्न १ बजेका लागि तोकिएको बैठक सरेर तीनबजेबाट शुरु भएको हो ।

बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भैरहेको छ ।