काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ ।
जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।
प्रतिक्रिया