त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार

काठमाडौं । त्रिशूली थ्री ए सुरुङ भित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।

उनले अहिले अरू पनि सुरुङभित्र रहेको जानकारी आफूले पाएको बताएका छन् ।

अन्यको पनि खोजी र उद्धार जारी छ ।