काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ ।
नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हाे ।
यस्ता छन् सहमति भएका ९ बुँदा












प्रतिक्रिया