एमाले उपाध्यक्ष पाैललाई चुथप तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थप भएको छ ।

आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिनको म्याद थपिएको थियो ।