चितवन । सत्तारूढ रास्वपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा मतदान जारी छ । विहान साढे ९ बजेसम्म २५ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।
विद्युतीय भोटिङ सेवा प्रदायक रामलक्षण इनोभेसनका रामप्रसाद रिमालले बताएअनुसार २५ सय प्रतिनिधिले मतदान गरिसकेका हुन् । मतदान १२ बजेसम्म खुला राख्न निर्वाचन समितिले भनेको उनले बताए ।
पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भइरहेको हाे ।









प्रतिक्रिया