काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलका सांसदहरुले बैठक संचालनमा अवरोध गरेपछि सभामुखले भोलीसम्मका लागि बैठक स्थगित गरेका हुन् ।अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ। विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।









प्रतिक्रिया