काठमाडौं । काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध सिर्जना गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि उठेर विरोध जनाएका हुन् ।
उनीहरुले उठेर विरोध गरिरहेका छन्। सभामुखले दिएको समय लिन अस्वीकार गरेर उठिरहेका छन् । सभामुखले बैठक १५ मिनेका लागि स्थगित गरेका छन् ।









प्रतिक्रिया