सर्बोच्चकाे प्रधान्याधीमा शर्मा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आज बसेकाे बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो ।