कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई बनाउने तयारी गरेको छ।

चरणबद्ध छलफलपछि आङ्देम्बेको नाममा सहमति जुटेको बताईएको छ ।

कांग्रेसले सहमतिमा दलको नेता चयन गर्नको लागि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति नै गठन गरेको थियो।

दलको नेतामा आङदेम्बेसहित अजुननसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेका थिए।