पूर्वमन्त्री पाण्डे पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेकाे छ ।

सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।