राष्ट्रपतिले गरे दुबै सदनकाे अधिवेशन आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले वैशाख १७ गते (बिहीबार) दिउँसो दुई बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।