काठमाडौं । गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र साहलाई भेट्न सिंहदरबार पुगेका छन् ।
सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा केही बेरअघि भेटवार्ता सुरु भएको हो ।
राजीनामाको दबाबमा रहेका गृहमन्त्री गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
गृहमन्त्री गुरुङले हिजो प्रहरी महानिरिक्षकसँग राति अबेरसम्म छलफल गरेका थिए ।










प्रतिक्रिया