काठमाडाै । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई काठमाडाै नछाेड्न निर्देशन दिएकाे छ ।
पछिल्लाे पटक उत्पन्न राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै कांग्रेसले आफ्ना सांसदलाई काठमाडाै नछाेड्न निर्देशन दिएकाे हाे ।
बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका हुन् ।
त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया