निगमले घटायाे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

स्वचालित प्रणालीअनुसार निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।