आज साँझ पाँच बजे मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुनेछ ।
यो नियमित बैठक हो।