काठमाडाै । नेकपा एसकाे ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबुदार शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्री कुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।
अब पाेलिटब्युराे सदस्यकाे मत गन्न बाँकी रहेकाे छ ।
प्रतिक्रिया