काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीले डां मुकुल ढकालमाथि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेकाे छ ।
आज बसेकाे केन्द्रीय समितिकाे बैठकले ढकालमाथि यस्ताे कारबाही गरेकाे हाे ।
रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।
तर ढकालले पार्टी सभापति रवि लामिछानेलाई नै टार्गेट गर्न थालेपछि रविले कारबाहीकाे डण्डा बर्साएका हुन ।
प्रतिक्रिया