काठमाडौ । नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि संगीत उद्यँेग संघको केन्द्रीय कार्यालयमा छापा मारिएको छ ।
संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको हो ।
अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया