काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई जेल पठाउन अदालतले आदेश दिएको छ । झालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश गरेको हो । उनले इन्कारी बयान दिएका थिए ।
न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो ।
प्रतिक्रिया