यसरी गरे प्रकाश भुजेलले गरे आत्मसमर्पण

काठमाडाै । प्रकाश भुजेल यतिखेर बौद्ध प्रहरी हिरासतमा रहेका छन् ।

उनी फेसबुकमा लाईभ गर्दै आफै प्रहरी कार्यालयमा आत्मसमर्पण गर्ने बताएका थिए ।उनले चलाएकाे गाडीले दुई जना सवार बाईकमा ठक्कर दिएकाे थियाे । गाडीकाे ठक्करबाट माेटरबाईकमा सवार श्रीमान श्रीमतीमध्ये उपचारकाे क्रममा श्रीमानकाे ज्यान गएकाे छ । अहिले साँखु क्षेत्र तनावग्रस्त अवस्थामा रहेकाे छ ।