काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने प्रचार प्रमुख नीरज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया