काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । साेही कारण कुनै कार्यक्रममा प्रधानमन्त्री ओलीकाे सहभागिता नभएकाे प्रधानमन्त्रीका सचिवालयले जनाएकाे छ ।
ओलीले अस्वस्थ भएपछि अत्यावश्यकबाहेकका कुनै पनि भेटघाट र कार्यक्रम रद्द गरेका हुन् ।
सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको ओलीको सचिवालयले जानकारी दिएकाे छ ।
हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया