काठमाडौं । आज काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
यसअघि जाने भनेका ओलीले आज अचानक निर्णय परिवर्तन गरेका हुन् । उनको सचिवालय प्रमुख निरुदेवी पालले ओली नजाने बताएकी हुन् । उनको सट्टा महासचिव शङ्कर पोखरेल सहभागी हुने छन् ।









प्रतिक्रिया