चार संसदीय समितिकाे बैठक

काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएकाे हाे ।