पाँच संसदीय समितिको बैठक बस्दै


काठमाडौं । आज विभिन्न पाँच वटा समितिको बैठक बस्दैछ ।

निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएकाे हाे।