एसीसी प्रिमियर कप: नेपालले पहिलाे ब्याटिङ गर्दै

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।