काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री निर्वाचित भएपछि उनी पहिलोपटक मुस्ताङ जान लागेका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शाह आज पोखरा हुँदै मुस्ताङ जाने तयारीमा छन्।
तर, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने र मुस्ताङमा उनको कार्यक्रम के हुने भन्नेबारे जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणलाई लिएर औपचारिक विवरण भने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरिसकेको छैन।










प्रतिक्रिया