काठमाडौं । नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
नेकपा र राप्रपाको समर्थनमा आज उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।
एमाले र नेकपाबीच यसअघि नै सहमति भएको थियो। आज राप्रपाले पनि समर्थन जनाएपछि बहुमतसहित मुख्यमन्त्रीको दाबी पेस गरिएको हो।









प्रतिक्रिया