कांग्रेसको केन्द्रीय समितिको बैठकका १५ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको १५ निर्णय सार्वजनिक गरेको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन गरेरमा प्रवक्ता देवराज चालिसेले बैठकको निर्णय सार्वजनिक गरेको हुन्।

कांग्रेसको बैठक साउन २४ देखि भदौ १ सम्म पार्टी सभापति गगन र थापाको सभापतित्वमा बसेको थियो।

बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आर्थिक तथा सामाजिक व्यवस्था, जनताको दैनिक जीवनसँग जोडिएका जल्दाबल्दा प्रश्नहरू, सरकारको कमजोर कार्यसम्पादन र शासकीय अराजकता, नेपाली कांग्रेस तथा भातृ संस्थाहरूको सङ्गठनात्मक सुदृढीकरणसँग सम्बन्धित विषयका निर्णय गरेको छ।