काठमाडौँ । जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर पक्राउ गरेकाे छ ।
हिजाे बेलुकी बूढानीलकण्ठ नगरपालिका चुनिखेलमा कर्मा लामालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।
उनले प्रहरीलाई दुर्व्यवहरको प्रयास गरेपछि गोली चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।
उनको घुँडामुनि गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।










प्रतिक्रिया