काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै वर्तमान समयमा उत्पन्न घटनाका बारेमा छलफल र निर्णय हुने जनाइएको छ ।









प्रतिक्रिया