काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई धम्क्याउने प्रकाश पाठकलाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई आज बिहान काठमाडौं ल्याइएको हो ।
पाठकले उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका थिए ।










प्रतिक्रिया