काठमाडाै ।नेकपा (एमाले) लेकाे नजरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई वृद्धि गरेको छ ।
होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो। औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। त्यसमा नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’
प्रतिक्रिया