काठमाडौं । गुन्डा नाइके राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।
प्रतिक्रिया