उत्तर काेरियासँग ११ गाेलअन्तरले हार्याे नेपाल

काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले नेपाल पराजित हुन पुगेकाे छ ।

याेसङ्गै नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल हुन पुगेकाे छ । भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।

समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।