काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजहरूको न्यूनतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आजका लागि प्रमुख तरकारी र फलफूलका मूल्यहरू यसप्रकार रहेका छन्ः
तरकारीः
गोलभेँडाः ठूलो (नेपाली) ५०, सानो (लोकल) २०, सानो (टनेल) ३०
आलुः रातो ४६, रातो (भारतीय) ३६, रातो (मुडे) ४३
प्याज (भारतीय) ३६, गाजरः लोकल ९०, तराई ८०
बन्दा (लोकल) १८, काउलीः स्थानीय ७०, तराई ५०
रातो मूला ३५, सेतो मूला (हाइब्रिड) ३०, भन्टा लाम्चो १५, भन्टा डल्लो ३०
तने बोडी ७०, मकै बोडी ६०
घिउ सिमीः लोकल ६५, हाइब्रिड ५५, टाटे सिमी ५५
भटमास कोसा ११०, तीतो करेला २०, लौका ४५, परवर (तराई) ५०, चिचिण्डो २५
घिरौला ३५, झिगुनी ४५, फर्सीः पाकेको ४०, हरियो (डल्लो) ४०, भिण्डी ४५
साग र अन्यः
पिँडालु ८०, स्कूस ४०, रायोसाग ३५, पालुङ्गो साग ५०, तोरीको साग ४०
हरियो प्याज ८०, च्याउः कन्य १४०, डल्ले ३५०, कुरिलो २५०
ब्रोकाउली १९०, चुकुन्दर ६०, सजिवन १५०, रातो बन्दा २४०
जिरीको साग ८०, पुदीना १८०, तामा १००, गुन्द्रुक २५०
फलफूलः
स्याउः झोले २२०, फुजी २८०
केरा (दर्जन) १३०, कागती ११०, अनार ३५०
आँपः मालदह १८५, दशहरी १८५, चोसा १६०, मौसम १४०
जुनार २२०, काँक्रोः लोकल ५०, हाइब्रिड १०, रुखकटहर प्रति गोटा ४०
नासपाती (लोकल) ६०, मेवा (भारतीय) ९०, अम्बा २२०
प्रतिक्रिया