काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द भएको छ ।
टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गर्न निर्देशन दिएकाे हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपकाे पहुँचमा तत्काल राेक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएकाे छ ।
नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे संख्या बढिरहेकाे र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे प्राधिकरणले जनाएकाे छ ।

प्रतिक्रिया