काठमाडाै । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाकाे बैठक अवरुद्ध गर्ने नर्णय गरेकाे छ ।
माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेकाे हाे ।
संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।
माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।










प्रतिक्रिया